टोटनह्यामलाई न्यूक्यासलले रोक्यो

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई न्युकासल युनाईटेडले २–२ गोलको बराबरीमा रोकेको छ । म्यान्चेस्टर युनाईटेडले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरे । पराजित टोली ब्राइटनका ड्यानी वेलबेकले पहिलो गोल गरेका थिए । गएराति साउथह्याम्पटनले … Continue reading टोटनह्यामलाई न्यूक्यासलले रोक्यो